नेपाल पत्रकार महासघ प्रदेश न.२ को महासचिवमा पर्साका पुर्व अध्यक्ष अशोक तिवारीको उमेदवारि दर्ता ।

बिरगंज , चैत्र १९ गते बिहीबार ।

नेपाल पत्रकार महासघ पर्साका पुर्व सभापति एवंम सत्य सन्देश दैनिक पत्रीकाका प्रकाशक तथा सम्पादक अशोक तिवारीले नेपाल पत्रकार महासघ प्रदेश न.२ को महासचिव पदमा उमेदवारि दिनु भएको छ ।

आगामी चैत्र २५ गते हुने महासघको निर्वाचनमा प्रदेश न.२ को महासचिव पदमा तिवारीको उमेदवारिको पक्षमा सन्चारकर्मीको व्यापक समर्थन रहेको भन्दै पर्सेली पत्रकारहरुको चाहना अनुसार र श्रमजिबि पत्रकार , कृयासिल पत्रकार , पत्रकार हकहितको लागि सधै आवाज उठाउदै आउनु भएको अग्रज पत्रकार तिवारीले उमेदवारि दर्ता गर्नु भएको बताए ।उहालाई अग्रिम बधाई तथा सुभ कामना छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close