पर्साका युवा नेता मनोहर साह वीरगंज महानगरको सभापतिमा उम्मेदवारी

नेपाली काङ्ग्रेस पर्सालाई साच्चिकै बलियो बनाउने हो भने पर्साका हरेक गाँउपालिका,नगरपालिका र महानगर समितिमा युवा वर्गको नेतृत्व हुन जरुरि छ अनि बल्ल क्षेत्र बलियो हुन्छ जसले पर्सा जिल्लानै बलियो हुनेछ जसलाई केन्द्रले पनि हल्लाउन सक्दैन र युवालाई नगर र महानगरमा मौका दियौ भने अग्रजहरुलाई स-सम्मान क्षेत्र प्रदेश जिल्ला र केन्द्र सम्म पुराऊनेछौ यसपाली पर्सा जिल्लाले पनि केन्द्रीय पदाधिकारी पाउनेछ भन्ने आम मतदाता हरुले बुझेका छन त्यसैले नेपाली काङ्ग्रेस पर्साको युवा नेता मनोहर साहको महानगर सभापतिमा उम्मेदवारी परेको छ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन भव्यतासाथ सफल पारौँ ।

निष्ठावान् नेतृत्व छनोट गरौँ ।

सम्पूर्ण निर्वाचित महानगर तथा क्षेत्रीय प्रतिनिधिज्यूहरूलाई बधाइ ज्ञापन गर्दै यहाँहरूकै स्नेह र आशीर्वादको आडभरोसामा महानगर सभापति पदमा उमेदवारी दिएको छु। आफ्नो अमूल्य मत दिएर मलाई विजयी बनाउनुहुने छ भन्ने आशावादी हुँदै मतका लागि हार्दिक अनुरोध गर्दछु।
जय नेपाल नेपाली कांग्रेसका युवा नेता
मनोहर साह
महानगर सभापति उमेदवार

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close