छिपहरमाई गाउँ पालिका वार्ड नं २ मा कांग्रेस ध्दारा पुनं मतदानको मांग

वीरगंज, पर्सा

छिपहरमाई गाउँ पालिका वार्ड नं २ मा नेपाली कांग्रेसले पुनं मतदान हुनुपर्ने माग गरेका छन्।

बैसाख ३० गते शुक्रबार भएको स्थानिय तह को सम्पन्न निर्वाचनमा छिपहरमाई गाउँ पालिका वार्ड नं २ समभौता ( चेरगाहा)मा धाधली को रुपमा चुनाव भएको भन्दै कांग्रेस ले पुन चेरगाहा मा चुनाव हुनुपर्ने आडान राखेका छन्।

वीरगंज स्थित कुमु पायलेस होटल मा नेपाली कांग्रेस छिपहरमाई गाउँ पालिका ले पत्रकार सम्मेलन मार्फत उत्क नेपाली कांग्रेस बाट छिपहरमाई गाउँ पालिका का उमेदवार गा.पा अध्यक्ष (मेयर)नबिन सिंह ले छिपहरमाई गाउँ पालिका वार्ड नं २ समभौता (चेरगाहा) मा एकलौटी धाधली रुपमा चुनाव भएको ले उत्क ठाउँमा पुनं चुनाव हुनुपर्ने पत्रकार सम्मेलन मार्फत निर्वाचन आयोग लाइ आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस का गा.पा अध्यक्ष उमेदवार नबिन सिंह ले छिपहरमाई गाउँ पालिका का निर्वतमान गा.पा अध्यक्ष मनोज गुप्ता ले फेरि नेपाल कम्युनिष्ट पार्टी एमाले बाट छिपहरमाई गाउँ पालिका का को गा.पा अध्यक्ष (मेयर)का उमेदवार हुन।

निर्वतमान गा.पा अध्यक्ष मनोज गुप्ता ले आफनो साताको आर्डमा कर्मचारी लाइ मिलाइ आफनो वार्डमा एकलौटी रुपमा धाधली देखाउदै चुनाव गराएका छन्।

छिपहरमाई गाउँ पालिका वार्ड नं २ समभौता को चौरगाहा मा रुजु भएको मतदाता नामावली बाहेक मा २०० भन्दा बढी मृत्यु भएको ब्यक्ति को नाम मा सुर्य चुनाव चिन्ह मा मतदान भएको पाइएको गा.पा अध्यक्ष उमेदवार नबिन सिंह ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।

गाउँ पालिका ले करार मा न्युत्कि गरेका कर्मचारी लाइ राखेर मतगणना गराइरहेका छन् निर्वतमान गांं.पा अध्यक्ष मनोज गुप्ता को घर भएको ठाउँमा समभौता को चेरगाहा मा भएको मतदानमा १५९० मत भएको सुर्य को ठाउँमा १६२० गरेको र निर्वाचन आयोग मा समेत कम्प्युटर बाट इन्ट्री गरेको फेला परेको नेपाली कांग्रेस छिपहरमाई गाउँ पालिका गां.पा अध्यक्ष उमेदवार नबिन सिंह ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

उत्क घटना को बारेमा पटक पटक निर्वाचन अधिकृत मुकुन्द निरौला लाइ गा.पा को कर्मचारी लाइ मतगणना स्थलमा नराखनु भन्दा पनि उहा ले हाम्रो कुरा लाइ सुनवाई गर्नु भएन भनि गा.पा अध्यक्ष उमेदवार नबिन सिंह ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।

समभौता मा १६३४ मत खसेकोमत तर मतगणना हुदा कसरी आए १६५४ त्यो पनि थाह गर्दा निर्वाचन अधिकृत मुकुन्द निरौला ले जानकारी नदिएको गा.पा अध्यक्ष उमेदवार नबिन सिंह ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।

साथै उत्क बाइलेट पेपर को अधकट्टी समेत निर्वाचन अधिकृत मुकुन्द निरौला र कम्पुटर अपरेटर संजिव यादव सँग माग्दा उत्क बसाइलेट पेपर को अधकट्टी नपाउदा निर्वाचन मा एकलौटी रुपमा कर्मचारी लाइ मिलाएर धाधली देखाउदै चुनाव भएको प्रमाणित भएको नेपाली कांग्रेस छिपहरमाई गाउँ पालिका का गां.पा अध्यक्ष उमेदवार नबिन सिंह ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।

साथै उत्क छिपहरमाई गाउँ पालिका का आइतबार साँझ देखी मतगणना समेत रोकिएको छ र नेपाली कांग्रेस छिपहरमाई गाउँ पालिका का गा.पा अध्यक्ष उमेदवार नबिन सिंह का अनुसार उत्क घटना को बारेमा जब सम्म छानबिन हुदैन तब सम्म हामि मतगणना गर्न दिदैनौ भनि पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।

उत्क पत्रकार सम्मेलन मा नेपाली कांग्रेस पर्सा का प्रबक्ता रमेश पाण्डे, नेपाली कांग्रेस का छिपहरमाई गाउँ पालिका का गा.पा अध्यक्ष उमेदवार नबिन सिंह, नेपाली कांग्रेस पर्सा का निर्वतमान जिल्ला सचिव किसोरी साह, छिपहरमाई गाउँ पालिका वार्ड नं २ का वडा अध्यक्ष महाधिवेशन प्रतिनिधि रामेश्वर महतो लगायतका ब्यत्किहरु को उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close