
बिरगंज , बैशाख ०३ गते मंगलवर ।
मधेस प्रदेशको एकमात्र महानगर पालिका मध्य बिरगंज महानगर पालिकामा नेपाली काङ्ग्रेसले आफ्नो पहिलो खाता खोल्न सफल भएको छ । बिरगंज महानगर पालिका वडा न.२ बाट नेपाली काङ्ग्रेसको पुरै प्यानल बिजयि भएको छ ।
नेपाली काङ्ग्रेस वडा न.२ बाट वडा अध्यक्ष पदका उमेदवार मोहम्मद रेयाज मिया तेलिको प्यानल बिजयि भएको छ ।
उहाको ११२१ मत आएको छ भने उहाको प्रतिद्वन्द्वि छाता छापले ८६७ ल्याएको छ ।२५४ मतले काङ्ग्रेस बिजय भएको छ ।
त्यसैगरि महिला सदस्य पदमा संगीता थापा भुजेल , दलित महिला सदस्य पदमा रम्भा कुमारि , खुल्ला सदस्य पदमा अब्दुल लतिफ अन्सारी र बसिर मिया हजाम बिजयि भएको निर्वाचन आयोगले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस