फरक क्षमता भएको ब्यत्कि को संघिय संसद‌ र प्रदेस सभा सदस्य मा आरक्षण को ब्यवस्था हुनुपर्छ :- विजय कुमार पसवान

आउदो संघिय संसद‌ र प्रदेस सभा सदस्य को चुनाव मा फरक क्षमता भएको ब्यक्ति को लागि आरक्षण को ब्यवस्था गर्नुपर्ने सरकार सँग लेपरोसी मिसन नेपाल ध्दारा स्थापित स्वायम सहायता समुह वीरगंज महानगरपालिका वडा नं २३ का अध्यक्ष विजय कुमार पसवान ले सरकार सँग माँग गरेका छन्।

आरक्षण कोटा को ब्यवस्था भए फरक क्षमता भएको ब्यत्कि को प्रतिनिधित्व भए‌ मात्र आफनो हक अधिकार को बारेमा संघिय संसद‌ र प्रदेस सभा सदस्य मा आफनो बबकत्बय राखन सक्छ र त्यो आफनो अधिकार कार्यन्वयन गर्न सकछ‌ लेपरोसी मिसन नेपाल ध्दारा स्थापित स्वायम सहायता समुह वीरगंज महानगरपालिका वडा नं २३ का अध्यक्ष विजय कुमार पसवान ले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close