
वीरगञ्ज, पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको बरिष्ठ उपाध्यक्ष पदमा जगरनाथ प्रसाद कुर्मीलाइ मनोनयन गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्साको मिती २०७९/२/२२ गते बसेको बैठक बाट जगरनाथ प्रसाद कुर्मीलाई पार्टी प्रतिको कामको काजको मुल्यांकन गर्दै पार्टी बरिष्ठ जिल्ला उपाध्यक्ष पदमा मनोनयन गरिएको छ।
जगरनाथ प्रसाद कुर्मी राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका संस्थापक अध्यक्ष स्वर्गीय गोखुल प्रसाद कुर्मीको कान्छो भाई हुन।
उहाँको परिवारिक सदस्यहरु राजनेतिक मै सुरुदेखी लागेका हुन साथै स्वर्गिय गोखुल प्रसाद कुर्मी पर्सा जिल्ला कै राष्ट्रिय प्रजातन्त्र पार्टी को नेता मध्ये एक असलछबीको ब्यत्कितित्वको रुपमा चिरपरिचित नाम कमाएका ब्यत्कि हुन।
आफ्नो प्रतिक्रिया दिनुहोस