
वीरगञ्ज, पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्सा को मनोनित पदाधिकारीहरु लाइ पदमुक्त गरेकोछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को मिती २०७९ /२/२२ गते बसेको बैठक बाट यस अगाडी मनोनित भएका सम्पुर्ण पदाधिकारीहरुको मनोनयन संख्यात्मक रुपमा पार्टी विधान अनुकुल न रहेको हुँदा विधान बमोजिमको मनोनयनको लागि हाल जिल्ला कार्यसमितिका कायम रहेको पदाधिकारीहरु लाइ पदभार बाट मुक्त गरिएको पार्टी पर्सा का अध्यक्ष सुमेश्वरनाथ उपाध्याय को हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस