राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा बाट निर्वाचन क्षेत्र नं १ सांसद पदमा शान्ति खडका केसीले उमेदवारी

वीरगंज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को निर्वाचन क्षेत्र नं १ बाट सांसद पद मा शान्ति खडका केसी ले उमेदवारी दिने भएकी छिन्।

निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय कार्यसमिति को बसेको बैठक बाट शान्ति खडका केसी लाइ सांसद पद को उमेदवार बनाइएको निर्बाचन क्षेत्र नं १ का क्षेत्रिय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी ले बताएका हुन।

वीरगंज कै चिरपरिचित ब्यक्ति लेक्चर कर्मठ योग्य आखामा राखेपनी नबिझाउने भद्र शालीन ब्याक्तित्व तथा समाजसेवी शान्ती खड्का केसि लाई पर्सा क्षेत्र नं- १ बाट प्रतिस्पर्धा गराउदा राप्रपाले जित सुनिश्चित बनाउने कुरामा कुनै शंका नरहेको पर्साका पाटी प्रबक्ता शम्भु घिमिरे बताए।

सामाजिक सेवामा सक्रिय दिनदुखी गरिबहरु लाइ निरन्तर सहयोगी को रुपमा चिरपरिचित ब्यत्कितित्व को रुपमा शान्ति खडका केसी चिनिन्छिन

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close