नेपाली कांग्रेस पर्साको जिल्ला प्रशिक्षण शाखा गठन

वीरगंज, पर्सा

नेपाली कांग्रेस पर्साको जिल्ला प्रशिक्षण शाखा गठन भएको छ।

नेपाली कांग्रेसको बिधान २०१७(संसोधन सहित) नेपाली कांग्रेस को नियमावली २०७६ को दफा ४८ को ३ अनुसार तपशिलका व्यक्तिहरु लाइ समावेश गरी जिल्ला प्रशिक्षण शाखा गठन गरिएको छ।

नेपाली कांग्रेस पर्साको जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा बसेको बैठकबाट जिल्ला प्रशिक्षण शाखा गठन गरिएको छ।

जसको उप-प्रमुखमा बिनोद गुप्ता,सचिवमा जितेन्द्र पुरुष ढकाल सदस्यहरु मा अमृत लाल जोसी,बृजकिसोर पटेल,रितेश त्रिपाठी, कंचन झा, फुलमहमद मिया,उमा मिश्रा,लोकनारायण यादव,किरण सरकार,शिवनारायण राम,सरोज चौरसिया,सरिता चौधरी,धिरज गुप्तालाइ मनोनयन गरिएको नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायण प्रसाद कुर्मी ध्दारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close