राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं १(क) प्रदेस सभा पर्सा द्वारा बिरोध कार्यक्रम सम्पन्न।

पवन प्रसाद साह
वीरगंज/२१ साउन

राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं १(क) प्रदेस सभा पर्सा द्वारा बिरोध कार्यक्रम सम्पन्न‌ भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति को निर्णय अनुसार बढदो महगी,किसान लाइ मलको समस्या, बेरोजगार भरष्टचार र बेथितिक बिरोध मा निर्वाचन क्षेत्र नं १(क) प्रदेस सभा स्तरिय परवानीपुर चौक चौकमा बिरोध कार्यक्रम सम्पन्न भएको छ।

बिरोध सभा लाइ सम्बोधन गर्दै पार्टी का पुर्ब केन्द्रीय सदस्य तथा जिबिस पर्सा का पुर्ब सभापति शम्भु प्रसाद चौरसिया ले हाम्रो देसमा लोकतन्त्र र गणतन्त्र भएको कति बर्ष भयो कृषकको लागी मलखाद को कारखाना स्थापना गराउन नसकेको बताए का थिए।

पार्टी का पुर्ब केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय कार्य समिति अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी ले हाम्रो पार्टी ले २२ बुदे ज्ञापनपत्र बुझाएको संदर्भमा कार्यक्रम रहेको हुनाले उत्क आन्दोलन मा जनता लाइ लाग्न आग्रह गरेका थिए।

बिरोध सभा कार्यक्रम राष्ट्रिय निर्वाचन क्षेत्र नं १(क) प्रदेस सभा अध्यक्ष दिपनारायण प्रसाद यादव को अध्यक्षतामा मा भएको कार्यक्रममा निर्वाचन क्षेत्र नं १ क्षेत्रिय कार्य समिति का अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी को विशिष्ट अतिथि तथा पार्टी का पर्सा जिल्ला प्रवक्ता शम्भु घिमिरे, पार्टी जिल्ला सह सचिव पवन प्रसाद साह, राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन केन्द्रीय सदस्य अनिल कुमार कुशवाहा, राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन का पर्सा अध्यक्ष राजाबाबु प्रसाद चौरसिया, पार्टी उपाध्यक्ष राजेस कुमार गुप्ता, क्षेत्र नं १ को( ख) को प्रदेस अध्यक्ष बिजय कुमार पासवान‌ लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close