जेठ ३० गते सम्म स्ववियु निवार्चन सम्पन्न गर्ने सहमति

जेठ ३० मा स्ववियु निर्वाचन गर्ने सहमतिपछि नेविसंघकाे अनसन ताेडिएकाे छ । ४८ औँ दिनमा त्रिविसँगकाे सहमतिपछि अनसन ताेडिएकाे नेविसंघ नेता भुवन भट्टले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ त्रिवि समितिले ४८ दिनदेखि पाँचबुँदे माग राखेर त्रिवि उपकुलपति कार्यालयमा अनसन जारी राखेकाे थियाे ।
त्रिवि र नेविसंघबीच ६ बुँदे सहमति भएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close