D.I.G श्रीमान् प्रबिन श्रेष्ठ ज्युलाई जन्मदिनको हार्दिक शुभकामना!

नेपाल सशस्त्र प्रहरीमा कार्यरत अतिनै मिलनसार, लगनशील,इमानदार र निडर छबि भएका प्रहरी नायव महानिरीक्षक(D.I.G)श्रीमान् प्रबिन श्रेष्ठ ज्युलाई जन्मदिनको उपलक्ष्यमा सुख,सुस्वास्थ,संबृद्धि र दिर्घायुकाे हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।हजुरकाे हरेक पल शुभ,सुखद अनि सफल रहाेस।

श्री पशुपतिनाथले सधै हजुरकाे रक्षा गरुन्l

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close