१ महिला सहित ९२ जनाले गरे रक्तदान ।

बिरगंज

गहवा नुरी जामे मस्जिद,गहवा-८ रक्तदान कार्यक्रम सम्पन्न भयो ।बिरगंज महानगरपालिका का मेयर बिजय कुमार सरावगी,वडा न ८ का वडा अध्यक्ष राज किशोर साह कानु, गहवा नुरी जामे मस्जिद मस्जिद कमिटीका पदाधिकारीहरू अध्यक्ष- मो. समिम हवारी,उपाध्यक्ष- अरमान हवारी,सचिव- साबिर अहमद अंसारी सहसचिव- ईमाम हुसेन,कोषाध्यक्ष- मो. अमिन हवारी,सदस्यहरू- नासिर हुसेन, सगिर हवारी,समिर हवारी, महमद मैनुद्दिन,अर्मान हवारी उपस्थितिमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा सगिरा खातुन,मो.समिम हवारी
अरमान हवारी,साबिर अहमद अंसारी,ईमाम हुसेन,मो.अमिन हवारी,नासिर हुसेन, सगिर हवारी,समिर हवारी, महमद मैनुद्दिन,अलि असगर अंसारी, हारूण हवारी ,जुवेर हवारी, खालिद हवारी, अरबाज हवारी,लगायत १ महिला सहित ९२ जनाले रक्तदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close