४० औं विपि स्मृति दिवसको अवसरमा वि.पि कोइराला युवा नेतृत्व बिकाश मंच पर्सा ले मानव सेवा आश्रममा खाना खुवाए।

वीरगंज, पर्सा

आज श्रावण ६ गते अर्थात
४० औं विपि स्मृति दिवसको अवसरमा वि.पि कोइराला युवा नेतृत्व बिकाश मंच पर्सा द्वारा आयोजित मानव सेवा आश्रममा आश्रित रहनु भएका लक्ष्मी नारायण जीहरु लाई दिवा खाना खुवाउने कर्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रम वि.पि कोइराला युवा नेतृत्व बिकाश मंच पर्सा द्वारा मंचका अध्यक्ष हरिन्द्र प्रसाद यादव को अध्यक्षतामा सम्पन्न भएको थियो सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका पूर्व पार्टी सभापति एवम संबिधान सभा सदस्य अजय कुमार द्वीवेदी बिषिष्ठ अतिथिहरु नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव श्याम पटेल नेपाली कांग्रेस क्षेत्र न :-१ का क्षेत्रीय सभपाती अरबिंद गुप्ता नेपाली कांग्रेस क्षेत्र न :-२ का क्षेत्रीय सभापति मो. सहाबुद्दीन अतिथिहरु नेपली कांग्रेसका महाधिबेशन प्रतिनिधि संतोष कुमार सिंह ने. का का पूर्व जिल्ला सह सचिव रोशन लामीछाने ने. का.महानगर सभापति मनिंन्द्र लाल,नेपाली उप सभापति संतोष कुमार गुप्ता कानू,नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता, दिलीप राज कार्की मंच का उपाध्यक्ष दीपक साह, सचिव जय प्रकाश प्रसाद गुप्ता सह सचिव दीपेश श्रीवास्तव कोषाध्यक्ष प्रीति सिंह, बाबुनंद पटेल मो.सुल्तान लगाएतका युवा नेता एवम कार्यकर्ताहरु उपस्थित रहयो साथै सो ही वडाका वाडा अध्यक्ष जवाहर प्रसाद गुप्ता एवम चारै जाना न.स.स लाई मंचले गमछा ओढ़ाई सम्मान गरेको छ सो कार्यक्रम बि. पि कोइराला युवा नेतृत्व बिकाश मंचका मधेश प्रदेश सम्पर्क बिभागका मनोहर साह को बिशेष उपस्थितिमा सम्पन्न भएको छ l

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close