
वीरगञ्ज ०९ चैत्त
वीरगञ्जमा युवाहरुले न्यातरीकाले होली मिलन समारोह गरेका छन । फ्ैनकैन आयुर्वेदीक संस्था द्धारा वीरगञ्ज मानवसेवा आश्रममा अनाथ बृद्ध बृदाहरुलाई खाना खुवाई होलिमिलन समारोह सम्पन्न गरेको हो ।
यो संस्था मान्व द्धारा मान्व संरक्षण र बिकाशको लागी भएकोले आज समाजमा जसरी बिना अर्थ अस्लिल भोजपुरी गीत र नषालु पदार्थ सेवनगरी मनाईदै छ । त्यसको असर हाम्रो घरपरीवारमा नभई पुरासमाजलाई असर पारेको हुन्छ ।
समाजमा सकारात्मक उर्जा फैलाउने उदेश्यले आज मान्व सेवा आश्रममा सडक पेटीबाट उठाएर ल्यएका टुहुरा आमा बुवालाई खाना खुवाई होलिमिलन गरेको फै्नकैन संस्था जिल्ला सचिव शिवाजि यादवले बताए ।
होलि मिलन समारोहमा आपसी भाईचारा र सुमधुर सम्बन्ध बिस्तार र पुराना बिचार, ईस्या र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्य मात्र नभई बृद्ध बृद्धा भगवानको स्वरुप भएकाले अबिरलगाई आर्शिवाद लिने गरीन्छ । तथा बर्ष दिनहरुको तिता–मिठा कुराहरुलाई बिर्सेर नया दिनको सुरुआतको लागि होलि मिलन समारोह उपस्थित सदस्य तथा पदधकारीहरुले बताएका थिए ।
उक्त कार्यक्र संस्थाका अध्यक्ष बिचारी प्रसाद यावको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य सम्भु यादव, निरजमोहन सहाय ,नवराज यादव, किसोरी साह लगायतका उपश्थिती रहेको थियो