फरक तरीकाको होलिमीलन समारोह

वीरगञ्ज ०९ चैत्त

वीरगञ्जमा युवाहरुले न्यातरीकाले होली मिलन समारोह गरेका छन । फ्ैनकैन आयुर्वेदीक संस्था द्धारा वीरगञ्ज मानवसेवा आश्रममा अनाथ बृद्ध बृदाहरुलाई खाना खुवाई होलिमिलन समारोह सम्पन्न गरेको हो ।

यो संस्था मान्व द्धारा मान्व संरक्षण र बिकाशको लागी भएकोले आज समाजमा जसरी बिना अर्थ अस्लिल भोजपुरी गीत र नषालु पदार्थ सेवनगरी मनाईदै छ । त्यसको असर हाम्रो घरपरीवारमा नभई पुरासमाजलाई असर पारेको हुन्छ ।
समाजमा सकारात्मक उर्जा फैलाउने उदेश्यले आज मान्व सेवा आश्रममा सडक पेटीबाट उठाएर ल्यएका टुहुरा आमा बुवालाई खाना खुवाई होलिमिलन गरेको फै्नकैन संस्था जिल्ला सचिव शिवाजि यादवले बताए ।

होलि मिलन समारोहमा आपसी भाईचारा र सुमधुर सम्बन्ध बिस्तार र पुराना बिचार, ईस्या र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्य मात्र नभई बृद्ध बृद्धा भगवानको स्वरुप भएकाले अबिरलगाई आर्शिवाद लिने गरीन्छ । तथा बर्ष दिनहरुको तिता–मिठा कुराहरुलाई बिर्सेर नया दिनको सुरुआतको लागि होलि मिलन समारोह उपस्थित सदस्य तथा पदधकारीहरुले बताएका थिए ।

उक्त कार्यक्र संस्थाका अध्यक्ष बिचारी प्रसाद यावको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य सम्भु यादव, निरजमोहन सहाय ,नवराज यादव, किसोरी साह लगायतका उपश्थिती रहेको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close