२३ औं दिन बुधबार निरन्तर सामुदायिक सेवा केन्द्र तथा राईजिङ्ग बिरगंज नेपालले माक्स बितरण गर्दै ।

बिरगंज , जेष्ठ २६ गते बुधबार ।

हाल विश्वभरी महामारीको रुपमा फैलि रहेको कोभिड-१९ कोरोना भाईरसलाई मध्य नजर गर्दै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि निम्बस ग्रुब वीरगंज पर्साको सहयोगमा मिति २०७८/०२/०४ गते देखि माक्स र हेण्ड सेनिटाईजरको बैंक स्थापना गरि यस सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्सा र राईजिङ्ग वीरगंज नेपालको संयुक्त आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत हरेक दिन विहान ०७:०० वजे देखि ‌ ०८:०० बजे सम्म दैनिक १५०/२०० पिस माक्स वितरण गर्दै आईरहेकोमा मिति २०७८/०२/२६ गते आज २३ औं दिन बुधबार पनि सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष श्री हाजी ग्यासुदिन ठकुराई ज्यूको अध्यक्षतामा १०० पिस माक्स वितरण गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close