निड अफ इभोलुसन इन लुब्रिकेन्ट मार्केटिङ प्राक्टिस समबन्धि कार्यक्रम सम्पन्न।

वीरगञ्ज, पर्सा

इभेलुसन इन लुब्रिकेन्ट मार्केटिङ प्राक्टिसको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

तराई लुब्रिकेन्ट डिलर्स एसोसिएसनको आयोजनामा निड अफ इभेलुसन इन लुब्रिकेन्ट मार्केटिङ प्राक्टिसको बारेमा वीरगञ्ज स्थित होटल भिस्वामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

उत्क प्रशिक्षण कार्यक्रममा तराई लुब्रिकेन्ट डिलर्स एसोसिएसनका अध्यक्ष विकास ठाकुरले ब्रान्ड भ्यालु तथा मा मार्केटिङ गर्दा विस्वसनिय मार्केटिङ गर्ने तर्फ ध्यान दिन आग्रह गर्नु भएको थियो साथै आफु मैकेनिकहरुको उदेश्यले मार्केटिङ गर्दा फलदायक र विश्वसनीय हुन्छ त्यस तर्फ सेल्समैनले आफनो कोवालिटि बिक्रि गरेर अगाडि बढन आग्रह गर्नु भएको थियो।

मधेश प्रदेशका वरिष्ठ प्रबन्धक अमित गिरी लुब्रिकेन्ट डिलर्स एसोसिएसनका मार्केटिङ गर्ने क्रममामा जादा कुरै नसुन्ने हुन्छ भन्छ की माथि कुरा गर्नु पर्छ त्यसको पनि बिचार गर्नु पर्छ एसोसिएसन सँग अनुरोध गर्नुभएको छ।साथै सेल्समैन र डिलर्स नङग् मासुको सम्बन्ध भको हुनाले एक आपसमा सहकार्य गरेर जानका लागि आग्रह गर्नु भएको थियो।

मधेश प्रदेश बजार व्यवस्थापक शेख हुसेनले लुब्रिकेन्टको कुरा गर्दा मात्र डिलर्स दोसी छैन कम्पनी पनि दोसी छ किन भने स्किम को कारण मार्केटिङ गर्न सहज हुदैन मात्र ग्राहक लाइ दिन्छ तर सेल्समैन‌ल लाइ दिदैन।

सेल्समैनहरु ले आ-आफ्नो समस्या राखेका थिए समस्या राख्ने क्रममा जयाउल अंसारीले स्किम को कारण लिडर्स र कम्पनी ले मार्केटिङ मा नोकसानी पुर्याइरहेको बताएका थिए।त्यस को जवाफ दिदै तराई लुब्रिकेन्ट डिलर्स एसोसिएसनका अध्यक्ष विकास ठाकुर ले स्किम को कारण कम्पनीहरुको प्रोडक्ट बिक्रि गर्न धेरै सहयोग गर्छ त्यही कारणले स्किम पनी दिन जरुरी भएको देखिन्छ।

तराइ लुब्रिकेन्ट डिलर्स एसोसिएसनका बरिस्ठ सलाहकार नरेस टिवडेवाल ले डिलर्स र सेल्समैनको बारेमा जानकारी गराउदै लुब्रिकेन्टको बारेमा जानकारी गराउनु भएको थियो।

उक्त निड अफ इभोलुएसन इन लुब्रिकेन्ट मार्केटिङ प्राक्टिस कार्यक्रम विकास ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा तराई लुब्रिकेन्ट डिलर्स एसोसिएसन का सलाहकार नरेस टिवडेवसल,मधेस प्रदेशका वरिष्ठ प्रबन्धक अमित गिरी,मधेस प्रदेशका बजार व्यवस्थापक शेख हुसेन लगायत का सेल्सनैनहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close