प्रेम साह कानुको अध्यक्षतामा छठ पूजा ब्यवस्थापन समितिको बैठक सम्पन्न ।

बिरगंज , असोज १६ गते शनिबार ।

हरेक वर्ष जस्तै यस वर्ष पनि धुमधामका साथ घडिअर्वा पोखरी परिसरमा छठ पर्व मनाउनको लागि यस वर्ष पुरानै समितिका प्रेम साह कानुको अध्यक्षतामा छठ पूजा ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।

साथै छठ पूजाको सजावट सुरक्षाको लागि तथा व्यवस्थापनको लागि तथा पुरस्कार चिठ्ठा ब्यवस्थापन को लागि तथा टिकट छपाइको बिभिन्न समिति बनाएको छ।

साथै सो बैठकमा वडा न. १० का वडा अध्यक्ष राम नगिना साह कानु , हिरा प्रसाद साह कानु , बलमिकी साह कानु , प्रशुराम साह कानु , लाल बाबु साह कानु, मनोहर साह कानु , राजु साह तुराहा ,लखन साह कानु, मदन गुप्ता,राकेश साह,अजय गुप्ता,सुशिल साह कानु,सन्तोष जैसि, राजेश सिंह,दिपक कुमार कानु , मनोज गुप्ता , सन्तोष कुमार साह, बिदुर गुप्ता, पत्रकार प्रणय कुमार साह लगायतकाको उपस्थिति रहेको पत्रकार राहुल गुप्ताले जानकारी गराएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close