सखुवा प्रसौनी गा.पा की उपमेयर सर्मिला बिस्ट महतोले सरकारी गाडीको सुविधा नलिने

वीरगंज , पर्सा

पर्सा जिल्ला स्थित सखुवा प्रसौनी गाउँपालिका की उपमेयर सर्मिला बिस्ट महतोले सरकारी गाडी नचढने बिताएकी छिन्।

पर्सा जिल्लाको गा.पा.न.पा,महानगर का उपमेयर मध्ये सरकारी गाडी नचढने मध्ये उपमेयर सर्मिला बिस्ट महतो एक हुन।

आफ्नै गाडी प्रयोग गरी दिनरात जनताको सुख-दुख सेवामा लागिरहने बताएकी छिन।

पहिला देखी उपमेयरले चढदै आएको गाडी पुरै बिग्रेर थोथरो भैसकेको हुनाले उक्त गाडी प्रयोग नगर्ने र नयाँ गाडी पनि नकिन्ने उपमेयर सर्मिला बिस्ट महतोले बताएकी छिन।

उक्त गाडीको रुपैंयाको सट्टा त्यस रुपैयाँ शिक्षक संस्था तथा गरिब बालबालिकामा त्यो रुपैयाँ प्रयोग गरीने बताएकी छिन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close