टिम नेपाे भोजपुरकाे नयाँ कार्यसमिती चयन

सामाजिक संस्था टिम नेपाे भोजपुरकाे नयाँ कार्यसमिती चयन भएकाे छ ।संस्थाकाे केन्द्रिय कार्यसमितीकाे बैठकले नयाँ कार्यसमितीलाइ वैधानिक्ता प्रदान गरेकाे हाे ।

टिम नेपाेकाे भोजपुर जिल्ला संयाेजकमा देवान धमला , सहसंयाेजकमा बबिन सक्या , द्भितीय सहसंयाेजकमा भावना खड्का , सदस्यता संयाेजकमा रबिन भुजेल , पब्लिसिस्टमा सन्तोष राई, सम्बन्धनमा संयाेजकमा रबिन बुध्थोकि र सम्पादकमा मिस्सिओन सुबेदी लगायतका रहेका छन् ।

याे कार्यसमितीले सन् २०/२१ का लागि काम गर्नेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close