नेकपा माओवादी केन्द्रको पर्सागढी नगरपालिका वडा नं ५ पचरुखीको प्रथम वडा अधिवेशन सम्पन्न अध्यक्षमा कमरेड सुनिल राय भर

वीरगञ्ज २८ कात्र्तिक । नेकपा माओवादी केन्द्रको पर्सागढी नगरपालिका वडा नं ५ पचरुखीको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पुर्व जिल्ला सल्लाहकार समितिका सदस्य कमरेड बलराम आचार्य र बिशिस्ट अतिथिमा नेकपा माओवादी केन्द्रका पर्सागढी नगरकमिटीका कार्यवाहक सचीव कमरेड बिक्रम कार्कीको उपश्तिथीमा सम्पन्न
कार्यक्रम नेकपा माओवादी केन्द्रका नगरकमटी सदस्य तथा वडा नम्बर ५ का वडा अध्यक्ष कमरेड सुनिल राय भरको अध्यक्षतामा सम्पन्न भयो ।

अध्यक्ष – कमरेड सुनिल राय भर, उपाध्यक्ष – कमरेड बिक्रम राय भर, कोषाध्यक्ष – कमरेड परमिया देबि पासवान, सचिव –कमरेड कृष्ण चौधरी, सह सचिव – कमरेड रामानन्द शाह लगायत २९ सदस्यीय वडा कमटी सर्वसम्मतिले चयन भयो ।
अधिवेशनमा उपश्थित सद्स्य लगायत स्थानियहरुले सम्पुर्ण नवनिर्वाचित कमटी लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्तगरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close