नं २ बाहिनी को विशेष टोली रबि थापाको नेतृत्वमा लाखौ रुपैयाँ बराबरको कपडा बरामद

सर्लाही/१४ जेठ
मधेस प्रदेशको सशस्त्र प्रहरी बल नेपाल‌ छिन्नमस्ता नं २ बाहिनीको विशेष टोली प्रहरी निरीक्षक रबि थापाको नेतृत्वमा लाखौ मुल्य बराबरको कपडा समातन सफल भएको समचार प्राप्त भएको छ।

सर्लाही जिल्लाको बलरा नगरपालिका वार्ड नं ३ मा अबैध रुपमा भारतबाट लुकाइ छपाइ ल्याइरहेको बिशेष सुचनाको आधारमा नं २ बाहिनि को विशेष टोली प्रहरी निरीक्षक रबि थापाको नेतृत्वमा गएको टोलिले रु १४२११९०/- चौध लाख एकइस हजार रुपैयाँ बराबरको कपडा समातन सफल भएका हुन्।

साथै तस्करहरुले सशस्त्र प्रहरीको टोलीलाइ देख्ने बितिकै आफनो मोटरसाइकल र सो मोटरसाइकलमा लोड गरिएको समानहरु तथा साइकलमा लोड गरिएको समानहरु छोडी भागेका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close