नेपाल राष्ट्रबाद संघले असोज ३ गते लाइ कालो दिवस मनाउदै नेताहरुको पुत्ला ज्लायो

वीरगंज, पर्सा

नेपाल राष्ट्रबाद संघ ले असोज ३ गते लाइ कालो दिवस मनाउदै नेताहरुको पुत्ला ज्लायो जलाएको छ।

२०७२ साल असोज ३ गते सबिधान जारी भएको थियो त्यही जारी भएको मितीमा नेपाल सरकार लगायत विभिन्न सरकारी निकाय तथा संघ संस्थाहरु ले सबिधान दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ भने हिन्दु राष्ट्र, राज संस्था को पंक्षमा लडिरहरने संगठनहरु ले कालो दिवस भनि मनाएको छ।

नेपाल राष्ट्रबाद संघ केन्द्रीय कार्यालय वीरगंज ले २०७२ साल को सबिधान स्थापना गर्ने दलका शिर्ष नेताहरु लगायत सतापंक्षका नेताहरु को पुत्ला जलाएकाछन।

पुतला दहन कार्यक्रम नेपाल राष्ट्र बाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष संगिता देवी शाह, उपाध्यक्ष उमाशंकर प्रसाद, कोषाध्यक्ष बिष्णु कुमार दास, कलवार, राजेन्द्र पाल, पृथ्वी झा,हरेराम प्रसाद रौनियार, कृष्ण प्रसाद चौहान,इदा मिया, वकिल मिया,खेदु ठाकुर, अफजल अंसारी,रिता देबी,महाबिर पटेल, चम्पा देवी,मोहन,बाबा,शिवसंकर प्रसाद साह, विश्वनाथ राउत कुर्मी लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close