मन्त्री सोनल ले जनता लाइ भर्म छिरे आफनो कार्यकाल मा ६ वटा गाडी प्रयोग गरेको पुष्टि।थप विवरण सहित।

मन्त्री सोनल ले जनता लाइ भर्म छिरे आफनो कार्यकाल मा ६ वटा गाडी प्रयोग गरेको पुष्टि थप विवरण सहित।

जनकपुर /जेठ २४
प्रदेश २ (दुइ) का भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका मा•जितेन्दर सोनल मन्त्री ले आफ्नो जनता समक्ष आफ्नो छबि सधारण , तथा स्वक्ष दर्शाउनको लागि मात्र बाइकमा घर फर्कनु भएछ !तर वास्तविक ता वाहाले आफ्नो कार्यकालमा ६/६ गाडी प्रयोग गरिसकनु भएछ त! जनतालाई मुर्ख बनाउने काम बन्द!गर्दिनुस ।हैन मन्त्री ज्यूले जनता समक्ष आफ्नो छबि सधारन , तथा स्वक्ष दर्शाउनलाइको लागि मात्र बाइकमा घर फर्कनु भएछ !तर वास्तविक ता वाहाले आफ्नो कार्यकालमा ६/६ गाडी प्रयोग गरिसकनु भएछ त! जनतालाई मुर्ख बनाउने काम बन्द!गर्दिनुस ।

उनले प्रदेश २–०२–००१ झ ००७४ नम्बरको हेक्सा जीप, ज १ झ ४३५ नम्बरको स्टर्म सफारी, को १ झ ४ सय ९९ नम्बरको महेन्द्र जीप, ज १ ब ७९५, ज १ ब ८०१ नम्बरको दुईवटा टिभीएस मोटरसाइकल र ज ११ प ३३४८ नम्बरको यमहा कम्पनीको मोटरसाईकल उनले प्रयोग गर्ने गरेका थिए।

।उनले प्रयोग गर्ने सवारीसधान सरकारलाई जिम्मा लागाएका छन्। राम्रो मन्त्रालयको जिम्मेबारी लामोसमय सम्हालेका उनले सचिवालयमा ३ सहित ६ वटा सरकारी गाडी प्रयोग गर्दै आएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close