
वीरगंज, पर्सा
वीरगंज महानगरपालिका वडा नं ६ मा लोकतान्त्रिक समाजवादी पार्टी बाट नवनिर्वाचित अध्यक्ष जय प्रकाश अग्रवाल द्वारा विजय जुलुस लगत्तै काम सुरु गरिएको छ।
वार्ड नं ६ मा सरसफाई मुख्य काम रहेकोले उहाँले सरसफाई बात श्री गणेश गर्नु भएको हो।
आगामी दिनहरु मा वीरगंज महानगरपालिका को सबै भन्दा साफ र समृद्ध वार्डको रूपमा पहिचान दिलाउन उहाँ लागिपरेका छन्।
कांग्रेसी वार्ड मा यसपाली वार्ड वासी ले लोकतान्त्रिक समाजवादी पार्टी का जय प्रकाश लाई काम गर्न निर्वाचित गरेर पठाएको बताएका छन्।
सबैको मतलाई उचित सम्मान पुर्वक उहाँले वार्डमा चाहिएको सम्पूर्ण बदलाव गर्न आतुर रहेको उहाँले बताउनु भएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस